सुझाब सल्लाहा


 मेरो बिचारमा ब्लग एउटा यस्तो जन्जाल हो जहाँ जस्ले मनको भाबनाहरूलाइ एउटा संगालो बनाएर प्रस्तुत गर्ने थलो जस्तो लाग्छ तर कसैले यसको माध्यमबाट ब्याबसाय पनी गरेको गर्छन अनी यो संसारको सरल तरिका ईन्टरनेटको माध्यमबाट संसारमा भएको बिभिन्न प्रकारको बिषय बस्तुलाइ लिएर अगाडी आउने/ल्याउउने र लिने/दिने अनी संसार भरिको मानिसहरुको माझ सम्म जानकारी दिने र हृदय सम्म आदन प्रदान गर्ने माध्यमको रुपलाई नै एउटा ब्लगलाइ लिईन्छ झनै अहिलेको डिजिटल संसारमा त एकदमै प्रचलित छ जहा यो ब्लगहरु आ-आफ्नै किसिमले प्रयोग गरेको हुन्छन जस्मा मैले पनी मेरो काम पछिको बिश्राम नै यो ब्लगमा आएर आराम लिने गर्छु , साथै यो ब्लग मैले एकल गर्नु परेको हुदा मैले धेरै कपि पनी गरेको छू तस्बिरहरु त्यसको लागी म माफी चाहन्छु ! तर यहाँ तपाईको साथले हात सामाउन भयो भने यो ब्लगलाइ निरन्तर दिन सक्छु ! 


  तपाईहरुको सुझाब ,सल्लाह,प्रतिक्रयाहरु मलाई पठाऊन नभुल्नु होला
म सधै तपाईहरुको साथमा रहन पाऊ ,
 जय गोर्खाली !!!


Read more!

6 कमेण्ट यहाँ >>>:

Dil said...
This comment has been removed by the author.
SUMITH SHRESTHA said...

Thanks god sachi kai ramro banaunu bhayeko rahichha sir...mero pani hernu la .... www.rsansar.blogspot.com aso sikdai chhu ma pani

Dil said...

thx sir i m there with you

Anonymous said...

सर धेरै खुशी लाग्यो खोटाङ को बारेमा हेर्न पाउदा धेरै राम्रो छ पर्गतिको कामना
मनु कान्छा भोजपुर ,छिनमखु ,नौ हल दोह कतार

Anonymous said...

सर धेरै खुशी लाग्यो खोटाङ को बारेमा हेर्न पाउदा धेरै राम्रो छ पर्गतिको कामना
मनु कान्छा भोजपुर ,छिनमखु ,नौ हल दोह कतार

Anonymous said...
This comment has been removed by a blog administrator.