म एउटा दुर्गम जिल्ला खोटाङको बतासे गाउ बिकास समेती वडा नम्बर-४ खिसाखामा जन्म भएको हो । दु:ख अनी बेरोजगारिको कारणले सानै देखी घर छोडियो र अहिले सम्म पनि पर्देशी जिबन नि बिताउदै छु । हाल दैनिकी काम बाहेक ब्लगगिङ अनी समचार अनी संसारलाई ईन्टरनेटको माध्यमबाट जानेको हेर्ने गर्छु !
मलाई इस्टमित्र साथी बनाउन मन पर्छ,
मलाई नयाँ ठाउँ जान खुब मन पर्छ !
'' विश्वाश गर्छु सधैं म मेरो जिबनलाई
नजानेको सोध्न मन पर्छ जो कोहि जान्ने ब्यक्तिलाई ''

मलाई संपर्क :- email - khisakha@gmail.com
or , dil_rai4912@yahoo.com
ph, +1 508-292-1112
http://www MY VILLAGE
Read more!
2 कमेण्ट यहाँ >>>:
HY DIL BROTHER!!! I WAS ATTRACTED BY YOUR BLOG.I LIKE IT.I REALLY APPRECIATE YOUR BLOG.KEEP IT UP
Thanks a lot bro. come with me and thax for visit saptakoshi !
Post a Comment