HAPPY NEW YEAR 2011


संपूर्ण ब्लगर अपडेटर अनी सप्तकोशी बल्गभिजिटर मान्यजनहरुमा नया बर्ष २०११ सालको उपलछ्यमा तपाई अनी तपाईको संपूर्ण परिवारमा दीर्घायु शु-स्वस्थ्य अनी जिंदगी सफल बिंदुमा पुगोस भन्ने हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ! साथै यो नया बर्षको सुरुवात संगै   नया उमंग अनी  बिचार नया जोश जागरले उन्नति गर्नुस  भन्ने कामना  गर्दछु  ,
सप्तकोशी ब्लगर - दिल राई
Read more!

आज को भिडियो

नुडल्स बनाउने तरीका कस्तो अचम्म छ !





Read more!

संसारबाट नेपाललाई हेर्दा यसरी देखिन्छ

Nepal Tourism Year 2011 


अब आउदै गरेको २०११ नेपाल टूरिजम बर्षलाइ  सफल बनाउदै  नेपलाई पनि बिश्वसामू  छ्र्लंग  बनाऊ !!



हामी नेपाली  जो  कोहिलाई पनि कुनै बिदेशी मान्छेले  नेपाल / नेपाली भन्ने शब्द सुन्ने बितिकै हर्शको राह्स बढ्छ , त्यसैले हामीले अझ यो संसारमा नेपाल भनेर चिनाउन अझ परश्रम गर्न  बाकी नै  छ जस्तो लाग्छ मेरो बिचारमा  यसरी  यो नक्साको आधारबाट  हेर्ने हो भने संसार भरीको  मानिसहरुले चिन्नलाई त्यति  असजिलो पर्छ  जस्तो लाग्दैन पहिले बाटो देखाउने एउटा हुन्छ तर  पछाड़ी बाकी धेरले  लाम लाग्नु पर्ने  हुन्छ हामी नेपालीले   मैले पनि यो नक्साको सहयोग लिदै अनी visit nepal .com   को  साईटबाट   यो नक्सा बटुल बाटूल हो
Read more!

google मलाई आज अचम्म लागिरहेको थियो



नेपाल अंकित गुगोल by- akarpot
तल हेर्नुस त अहिले  नेपालीको दिमाग  लोलो ...

Read more!

आजको फोटोहरु

हिउ परेकोले यहाँ समुन्द्रको   पानिलाई पनि असर


Read more!

एउटा ठाउँ छ त्यहा -

एउटा ठाउँ छ त्यहा !
 जहाँ  सबैले  भुलेको
जुन ठाउ छ त्यहा
चकितले बनेको !!
वरीपरी सुख्खा पाखा अनी बिचमा सफा पानीको तलाउले बनेको , यो हो पुर्बी नेपालको खोटाङ जिल्लाको एक मात्र ठुलो पोखरी बाराहा पोखरी जुन पोखरी को प्राकृति  हेर्दा जो कोहि ले पनि अचम्म मान्छ अनी भन्छ  कसरी बन्यो होला ?  यो पोखरी नजिक  बन जङल छ् वारीपारी न त कही बाट बगेर आउछ पानी न त कहिले सुख्छ न त कहिले घट्छ ,  हुन त म पनि त्यहा गएको भनेको मात्र एक पटक गएको छु आज भन्दा १०  बर्ष अगाडि !!    मलाई याद आयो आज यो हाम्रो सम्पादको अनी खोजे  अर्थगोगोलबाट सर्च गरी आज भन्दा एक बर्ष अगाडिको नक्समा भएकोलाई सेभ गरे जुन क्षेत्रको तस्बिर  फोटोलाई हेर्नुस् त कस्तो लाग्छ  ?  यो पोखरीको स्वरुप यहाँ भनेको वास्तवमा खोटाङबासि सबैलाई   पनि  थाहा नहोला  भने अरु जिल्ला  बाशिलाई कसरी थाहा हुनु   यहाँ  भनेको बर्षको एक पटक मेला लाग्छ   ठुलो बिशेषता भनेको झ्यक्रिहरुको धर्मकर्म अनी जुन पोखरिलाई दर्शन गर्न आउने गर्छ्न धेरै मानिसहरु यहाँ भनेको   ठुलो एकदशीको अघिलो दिनमा सबै गाउ गाउको झ्यक्रीहरु आएर त्यहा झ्यक्री बस्ने गर्दछ  म गएको बर्ष झन्डै १०० भन्दा बढी थिए झ्यक्रीहरु अनी भोली पल्ट एकादशी बिहान आ- आफ्नो तरिकाले सबै भक्तजनहरुले पन्डितबाट रुद्री पूजा पनि गर्छ अनी शान्तिको लागि भनेर ७०% ले एक जोडी परेवा जुन पोखरीको नाम गरी चडाउने-उडाउने गर्दछ ।

Read more!

मेरो जिबनको भोगाइ, सोधिरहेको छू प्रश्न म आफैलाई !!!

(खोटांग )
भाग ( १ )    छोटकरीमा  भन्दा मेरो बारेमा :- 

मेरो जन्म स्थान खोटांग जिल्लाको बतासे गा. बी. स. को वाड न . ४ खिसखामा भएको हो . 
म एउटा गाउले जिनब बिताएको मान्छे  समय समयमा म गाउ घरको दु:ख-सूख, खोले फाडो, खाएर  उकाली-ओराली घास् दाउराको भारी बोकेर हुर्किएको मान्छे हुँ.

Read more!