गाऊ घरमा मान्छेहरु

गाऊ घरमा  मान्छेहरु बस्न नसकेको या बस्ने मन नभएको या  सबैलाई प्रदेश जाने रहर या कर या सबैलाई शहरमा बस्न मन भएको  हो या किन नेपाली दाजु भाई दिदिबहिनी आफ्नो जन्म थलो छोड़ी मिठो खानु राम्रो लगाउनु  रहरले यो भएको  हो  ? सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीमा यसको अर्थ खास के कारणले होला माँ अर्को ब्लोगमा औने छू अहिले ब्यास्थ कारणले उल्लेख गर्न सकिन ! कृपया म अबस्य आउने छू 

Read more!

केप कोडमा हिऊ


केही हिऊ संग रमाइलो गर्दै तर आज हामी चढेको कार स्टॉप लाइटमा  स्टप गर्दा कार रोडमा तेर्सियो  पछाडिकोले अलिकतिले थोकाएन गति कम भएकोले मात्र  बचियो त्यसैले तपाईहरु पनी हिऊ परेको बेला स्टप लाइटमा सुरक्छित बन्नू होला ~  

Read more!

अमेरिकामा हिऊ पर्न सकेको छैन

नेपालमा हिऊ पारी सक्यो तर यसपाली अमेरिकामा यो विंटरको समयमा पर्ने  हिऊ यसपाली पर्न सकेको छैन  हिऊ  नपरेकोले अमेरिकाको धेरै ठाउमा  ब्यापार भएको छैन, 
 मैले तलको तस्बीर  नागरिकन्यजको संचारकर्मी तूफान नौपान्यले खिचेको  जुम्लाको फोटोहरु  जस्ताको तस्तै राखेको छू 
जुम्ला, पुस १८ 




Read more!